काठमाडौँ, ७ भदौ । झापाको कन्काइ नगरपालिका-१ मा आठ महिने छोरीसहित एक दम्पत्ती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । झापा प्रहरीका अनुसार आज बिहान आफ्नै घरभित्र झुण्डिएको अवस्थामा ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना र आठ महिने छोरी रुविना मृत फेला परेका हुन । मृतकका आफन्तका अनुसार उनीहरु कोरोना संक्रमित थिए…