काठमाडौँ, ६ भदौ । थप १ हजार ९ सय २० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ४७ हजार ४ सय ३३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ५१ जना रहेका छन । मन्त्रालयका अनुसार आज २ हजार २ सय ४८…