काठमाडौँ, ४ भदौ । थप ३ हजार ४२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ४४ हजार ३ सय ९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४० हजार ३ सय ९ जना रहेका छन । मन्त्रालयका अनुसार आज २ हजार २ सय ४४ जना डिस्चार्ज…