वीरगञ्ज, ११ असार । पर्साबाट १५ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गएराति पर्सागढी नगरपालिका– ७ फुलबरिया बस्ने २० वर्षीय कृष्ण पटेललाई प्रहरीले पक्राउ गरेको हो । परिवारका अन्य सदस्यहरु सुतिरहेको मौका छोपी किशोरी सुत्ने कोठामा प्रवेश गरी धाकधम्की दिई किशोरीलाई जर्बजस्ती करणी गरेको आरोप कृष्णलाई प्रहरीले पक्राउ गरेको…