काठमाडौँ, २८ साउन । थप ३ हजार २ सय ६० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख २५ हजार ७ सय ६९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार १ सय ८० जना रहेका छन । मन्त्रालयका अनुसार आज २ हजार २ सय ९४…