पाँचमहिने बालिकाको हत्या

नवलपुर, १० साउन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादकपदार्थ सेवन गरेर झगडा गर्दा पाँचमहिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा मादकपदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँचमहिने बालिकाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार शुक्रबार देवचुली–६ बस्ने कर्णबहादुर सारुले मादकपदार्थ सेवन गरी आफ्नै मामा पदमबहादुर बाह्रघरेसँग झगडा…