काठमाडौँ, २० साउन । थप ४ हजार १ सय ७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ५० हजार ७२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३३ हजार ४ सय ६४ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार ५ सय ३५ जना डिस्चार्ज…