काठमाडौँ, २८ जेठ । थप ३ हजार ७ सय ५० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ४ हजार ३ सय ९६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ७५ हजार २ सय ७५ जना रहेको छ । मन्त्रालयका अनुसार आज ५ हजार २ सय…