हत्‍या गरेको आरोपमा पाँचजना पक्राउ

रुपन्देही, २७ जेठ । हत्‍या गरेको आरोपमा पाँचजनालाई ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीले पक्राउ गरेको छ । लुम्विनी साँस्कृतिक नगरपालिका वडा-४ मनौराका ३५ वर्षीय महेन्द्र यादवको पक्राउ हत्या गरेको आरोपमा रुपन्देही साँस्कृतिक नगरपालिका वडा नं. ४ मनौरा बस्ने बर्ष २२ वर्षीय बलजित पासी, ३० वर्षीय दुर्गेश पासवान ,२४ वर्षीय राकेश यादव ,२० वर्षीय संजय पासी…