चट्याङले लागेर २३ जनाको मृत्यु

काठमाडौँ, २५ जेठ । भारतमा चट्याङले लागेर २३ जनाको मृत्यु भएको छ । पश्चिम बंगाल राज्यका तीन जिल्लामा तीव्र गतिको हावा र भारी वर्षासँगै परेको चट्याङका कारण कम्तीमा २३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । सरकारी अधिकारीहरुका अनुसार हुगलीमा १०, मुर्शिदाबादमा ९, हवाडामा २ र पश्चिम मोदिनीपुरमा २ जनाको मृत्यु भएको हो । भारतीय…