ललितपुर, १९ जेठ । पाँच वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार गोदावरी नगरपालिका-३ मोतिचौर बस्ने सप्तरी सोम्भुनाथ नगरपालिका-२ घर भएका २० वर्षीय राम आशिस सदालाई पक्राउ गरेको हो । गोदावरी नगरपालिका-३ मोतिचौरको निर्माणाधिन होटेल भवनभित्र सदाले आइतबार साँझ ती बालिकालाई करणी गरेको उनीमाथि आरोप लगाइएको छ । पक्राउ…