चार सय ३३ स्थानीय तहले रिक्त पदपूर्तिको लागि विवरण बुझायो

काठमाडौँ, २६ बैशाख । चार सय ३३ स्थानीय तहले रिक्त पदपूर्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा माग बमोजिम विवरण बुझाएका छन् । ७ सय ५३ मध्ये अहिलेसम्म ४ सय ३३ स्थानीय तहले मात्र विवरण पठाएको मन्त्रालयले जनाएको छ । अझै ३ सय २० स्थानीय तहले रिक्त दरबन्दीको विवरण बुझाएका छैनन् । दरबन्दी विवरण…