काठमाडौँ, २७ असार । थप १ हजार ८ सय ३१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ५५ हजार ४ सय ४९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार १ सय ७३ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार ५ सय ३३…