काठमाडौँ, १० जेठ । पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून–चापीय क्षेत्र आजबाट चक्रवातमा परिणत हुने र यसको असर पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चक्रवातका कारण हिमपात, वर्षा तथा हावाहुरीसमेत आउने भएकाले सतर्क रहन आग्रह गरिएको छ । आज चक्रवातमा परिणत भई मंगलबारसम्ममा अतिधेरै शक्तिशाली चक्रवातमा परिणत र उक्त चक्रवातको…