मालपोत कर्मचारीसहित पाँचजना पक्राउ

काठमाडौं, ९ जेठ । जुम्लाको गुठीचौर गाउँपालिका–४ बाउलीगाउँस्थित पाँच सय ९० रोपनी सरकारी जग्गा आफन्तको नाममा पास गराउने मालपोत कर्मचारीसहित पाँचजना पक्राउ परेका छन् । जुम्लाका तत्कालीन मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेसहित स्थानीय शिक्षक मनीषचन्द्र न्यौपाने, स्थानीय किसान हरिहर न्यौपानेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मालपोत कार्यालय चाबहिलका नासु विजय शर्मा र राष्ट्रिय…