काठमाडौँ, १ जेठ । काठमाडौँ र ललितपुर महानगरपालिकाले गत २५ चैतदेखि १५ वैशाखसम्म भेरोसेल (चिनियाँ) खोपको पहिलो डोज लिएका नागरिकलाई दोस्रो डोज लगाउने मिति तोकेका छन् । काठमाडौँ महानगरपालिकाले २५ देखि २८ चैतसम्म पहिलो डोज लगाएकालाई २ जेठमा तथा २९ र ३० चैतमा पहिलो डोज लिएकालाई ३ जेठमा दोस्रो डोज लगाइनेछ । त्यस्तै, ३१ चैत र…