आजको मौसम पूर्वानुमान

काठमाडौँ, २६ बैशाख । अहिले पश्चिमी न्यूनचापीय प्रणाली, पूर्व–पश्चिममा फैलिएको न्यूनचापीय रेखा तथा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार  आज देशका धेरैजसो ठाउँको मौसममा केही सुधार आएको छ । आज दिउँसोपछि देशका धेरैजसो ठाउँमा बादल लागेर केही ठाउँमा पानी पर्ने संभावना रहेको छ ।…