काठमाडौँ, २४ बैशाख । हाल पश्चिमी न्यूनचापीय प्रणाली, दक्षिण भू-भाग नजिक विकसित भएको न्यूनचापीय क्षेत्र तथा बङ्गालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव देखिएकाले मौसम बद्ली भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभरको मौसम पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने भएको छ । अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली रहेको छ । अहिले…