काठमाडौँ, २२ बैशाख । पीसीआर परीक्षणका लागि घरमै पुगेर स्वाब सङ्कलन गर्नुपरेमा थप पाँच सय रुपैयाँ शुल्क लाग्ने भएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अशक्त र जटिल बिरामीका लागि स्वाब सङ्कलन टाेली घरमै पुग्ने र त्यसका लागि थप पाँच सय रुपैयाँ लाग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले…