रामेछाप, २६ जेठ । रामेछापको सुनापति गाउँपालिका वडा नं ४ बेथानको लोप्राङमा जीप दुर्घटना हुदा ६ जना घाइते भएका छन् । आज बिहान लोप्राङबाट बेथानकै डहु तर्फ जाँदै गरेको प्रदेश ३–०१ ०२४ च ५५५२ नम्बरको बाेलेरो जीप दुर्घटना हुँदा जीपमा सवार ६ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको सबैको बेथान स्वास्थ्य चौकीमा उपचार…