काठमाडौँ, ८ असार । अडियो शेयरिङ प्लेटफर्म क्लबहाउसमा नेपाल प्रहरीका अधिकारीको फोटो दुरुपयोग गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । क्लब हाउसमा सोसियल र खुला रुम बनाएर प्रहरी अधिकृतको फोटो प्रयोग गरी आईडी बनाएर गलत सूचना प्रवाह गरेको अभियोगमा भक्तपुरको चाँगुनारायणका २० वर्षीय इशान श्रेष्ठलाई साइबर ब्युरोले पक्राउ गरेको हो । क्लब हाउसमा सोसियल…