सिटामोल लिन दुई घण्टा पैदल

काठमाडौँ, १७ जेठ । काभ्रे जिल्लाको विकट डाँडापारिका बासिन्दा सामान्य उपचार पाउनबाट वञ्चित हुँदै आएका छन् । नागरिकको जीवनसँग प्रत्यक्ष  जोडिएको  स्वास्थ्य  विकासका  अत्यावश्यक  पूर्वाधारका रूपमा  लिइन्छ । यस  क्षेत्रका  नागरिक  भने  अहिले  पनि  सिटामोल पाउन कै लागि घण्टौँ पैदल हिँडेर स्वास्थ्य चौकी पुग्नुपर्ने बाध्यतामा रहेका छन् । काभ्रेको बेथानचोक गाउँपालिका–१ को सुकुम, झिङ्गे, लामीडाँडा…