टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

भक्तपुर, ९ बैशाख । भक्तपुरको गठ्ठाघरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् । प्रहरीलेका अनुसार बुधवार राति बा ३ ख ४४६५ नम्बरको टिपर र विपरीत  दिशाबाट आइरहेको रा २ प ४४३७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलको पछाडि बस्ने कैलालीको धनगढीका ४३ वर्षीय पद्मराज पाठकको मृत्यु भएको हो । पाठककाे उपचारका…