आजको राशिफल

वि.सं.२०७८ साल बैशाख ०७ गते । मंगलबार । ईश्वी सन् २०२१ अप्रिल २० तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र शुक्लपक्ष । तिथि–अष्टमी,३४ घडी ५८ पला,बेलुकी ०७ बजेर ३६ मिनेट उप्रान्त नवमी । नक्षत्र–तिष्य,५४ घडी २८ पला,रातको ०३ बजेर २४ मिनेट उप्रान्त अष्लेषा ।…