काठमाडौँ, ४ बैशाख । थप ८ सय ४३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ८३ हजार ६ सय ५८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ५५ सय ४५ जना रहेको छ । मन्त्रालयका अनुसार आज २ सय २६ जना डिस्चार्ज भएसगै आजसम्म घर…