काठमाडौँ उपत्यकामा २४८६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ५ जेठ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ४८६  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ हजार ९८८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर भने ८१७३  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ७ हजार ९८९ जना…