वि.सं.२०७७ साल चैत्र २५ गते । बुधबार । ईश्वी सन् २०२१ अप्रिल ०७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र कृष्णपक्ष । तिथि–एकादशी,५७ घडी ०३ पला,रातको ०४ बजेर ३९ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–धनिष्ठा,५९ घडी ३९ पला,रातको ०५ बजेर ४२ मिनेट उप्रान्त शतभिषा ।…