काठमाडौँ, १२ जेठ । थप ६ हजार ७ सय १४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ५ लाख ४० हजार ७ सय ७५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ जना रहेको छ । मन्त्रालयका अनुसार आज ६ हजार ७…