थप ९०७० जनामा कोरोना संक्रमण, २७०७ जना डिस्चार्ज

काठमाडौँ, २३ बैशाख । थप ९ हजार ७० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ३ लाख ६८ हजार ५ सय ९० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै आजसम्म नेपालमा आजसम्म…