काठमाडौँ, १७ चैत । थप १ सय ६७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार १ सय ४७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १३ सय ९० जना रहेको छ । मन्त्रालयका अनुसार आज १ सय १५ जना डिस्चार्ज भएसगै आजसम्म घर…