दोब्बर मूल्यमा मास्क बेच्नेलाई जरिवाना

काठमाडौँ, २० बैशाख । वाणिज्य,  आपूर्ति  तथा  उपभोक्ता संरक्षण  विभागले  त्रिपुरेश्वरस्थित  अल  फाइन  सर्जिकल सप्लायर्सले  खरिद  गरेभन्दा  दोब्बर  मूल्यमा  सर्जिकल मास्क बेचेकामा दुई लाख रुपियाँ जरिवाना गरेको छ । विभागको  आकस्मिक  अनुगमन  टोलीले  आइतबार त्यस क्षेत्रमा अनुगमन गर्ने क्रममा उक्त सप्लायर्सले प्रतिगोटा  साढे  चार  रुपियाँमा  खरिद  मूल्य  परेको सर्जिकल  मास्कको  साढे  आठ  रुपियाँमा  बेचेको पाइएपछि…