श्रीमती हत्या गरेको अभियोगमा एक जना पक्राउ

नवलपरासी पश्चिम, १७ बैशाख । श्रीमती हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई प्रकाउ गरेको छ । प्रहरीका अनुसार बिहीबार साँझ प्रतापपुर गाउँपालिका-४ ठुलो खैरटवा बस्ने ३५ वर्षीय उमेश हरिजनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएकी सलन्तीको शहीद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सेमरीले जनाएको छ। घरायसी विषयमा…