विश्व दूरसञ्चार दिवसको अवसरमा टेलिकमको ‘लंग टर्म ईभोल्युशन सेवा’

काठमाडौँ, ३ जेठ । नेपाल टेलिकमले ग्राहकको मागअनुसार आफ्ना सेवाहरुमा आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा एलटीई प्रविधि अन्तर्गत भ्वाइस ओभर लंग टर्म ईभोल्युशन सेवा सञ्चालनमा ल्याएको छ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (मे १७) को अवसरमा आजदेखि प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा भीओएलटीई सेवाको परीक्षण शुरुवात गर्न लागिएको हो ।…