थप ३१२२ जनामा कोरोना संक्रमण, ४५० जना डिस्चार्ज

काठमाडौँ, १२ बैशाख । थप ३ हजार १ सय २२ जथप ३१२२ जनामा कोरोना संक्रमण, ४५० जना डिस्चार्जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ३ लाख १ सय १९ जना पुगेको छ । यसैगरी आज भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा १ हजार १३२ गरी १ हजार ४९८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य…