थप एकजना कोरोना संक्रमितको मृत्यु

बुटवल, ७ बैशाख । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । चैत २२ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएकी बुटवल-१३ की ७९ वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा सोमबार मृत्यु भएको हो । उनमा ज्वरो,निमोनिया र श्वासप्रश्वासको समस्या रहेको अस्पतालका सूचना अधिकारी डा.…