वि.सं.२०७८ साल बैशाख ०६ गते । सोमबार । ईश्वी सन् २०२१ अप्रिल १९ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र शुक्लपक्ष । तिथि–सप्तमी,३४ घडी ०२ पला,बेलुकी ०७ बजेर १५ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–पुनर्वसु,५२ घडी १८ पला,रातको ०२ बजेर ३३ मिनेट उप्रान्त तिष्य ।…