ओडीआई र टी-२० वरीयतामा नेपालको सुधार

काठमाडौँ, २० बैशाख । नेपालले क्रिकेटको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र टी-२० अन्तर्राष्ट्रियको वरीयतामा एक-एक स्थान सुधार गरेको छ ।  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले हरेक वर्षको मे महिनामा वार्षिक रुपमा वरीयता अपडेट गर्दै आएको छ । आज जारी गरेको वरीयतामा नेपाल ओडीआईमा एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लेको छ । यस्तै टी-२० आईमा पनि…