काठमाडौँ, ३१ चैत । नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा ‘स्प्रिङ अफर’ सार्वजनिक गरेको छ । यसअघि उपलब्ध विन्टर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित यो अफर ल्याइएको हो । मोबाइल ग्राहकका लागि प्रतिदिन ५०० एमबी डेटा २८ दिनसम्म प्रयोग गर्न सकिने छ । १४ जिबी डेटाअफर जम्मा दुई सय ९९ मा उपलब्ध गराइएको छ । यो…