अबको एक साता वर्षा जारी रहने

काठमाडौँ, ४ बैशाख । प्रीमनसुन जगाउँदै अबको एकसाता देशव्यापी  रूपमा बदलीसँगै हल्कादेखि मध्यम वर्षाको क्रम जारी रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको साप्ताहिक कृषि बुलेटिनअनुसार  देशका सातै प्रदेशमा आउँदो  साता  बदली  र  वर्षाको सम्भावना रहेको छ । वर्षा शुक्रबारदेखि  राजधानी  उपत्यका  लगायत मुलुकका कतिपय भागमा आरम्भ भएको छ ।साताका  अधिकांश दिनमा  हिमाली  तथा…