आजको राशिफल

वि.सं.२०७७ साल चैत्र ११ गते । बुधबार । ईश्वी सन् २०२१ मार्च २४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । फाल्गुन शुक्लपक्ष । तिथि–दशमी,० घडी २१ पला,बिहान ०६ बजेर २१ मिनेट उप्रान्त एकादशी । नक्षत्र–तिष्य,३४ घडी ०६ पला,बेलुकी ०७ बजेर ४२ मिनेट उप्रान्त अश्लेषा ।…