थप १५० जनामा कोरोना संक्रमण, ९९ जना डिस्चार्ज

काठमाडौँ, ९ चैत । थप १ सय ५० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७६ हजार ५६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ हजार १७ जना रहेको छ । मन्त्रालयका अनुसार आज ९९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७२…