आजको राशिफल

वि.सं.२०७७ साल फाल्गुन ०४ गते । मंगलबार । ईश्वी सन् २०२१ फेब्रुवरी १६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–पञ्चमी,५५ घडी ४४ पला,रातको ०५ बजेर ०० मिनेट उप्रान्त षष्ठी । नक्षत्र–रेवती,३४ घडी ४९ पला,बेलुकी ०८ बजेर ३८ मिनेट उप्रान्त अश्विनी ।…