आजको राशिफल

वि.सं.२०७७ साल चैत्र १८ गते । बुधबार । ईश्वी सन् २०२१ मार्च ३१ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र कृष्णपक्ष । तिथि–तृतीया,३१ घडी १३ पला,बेलुकी ०६ बजेर २५ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–स्वाती,१९ घडी ३३ पला,दिउसो ०१ बजेर ४५ मिनेट उप्रान्त विशाखा ।…