४२ लाख रुपैयाँसहित एक जना पक्राउ

भक्तपुर, २८ फागुन । स्रोत नखुलेको ४२ लाख रुपैयाँसहित एक जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । आज महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मध्यपुरथिमि-३ कौशलटारबाट अरनिको राजमार्ग सडकमा जाँचको क्रममा दोलखा घर भइ अहिले सूर्यविनायक नगरपालिका-३ बालकोट रोज भिलेज बस्ने सुमन घिमिरेको साथबाट रकम बरामद गरेको हो । प्रहरीका अनुसार जाँचका क्रममा गाडीमा आइरहेका घिमिरेको साथबाट २७ लाख…