झापा, २१ माघ । पूर्वपश्चिम राजमार्गस्थित विर्तामोड नगरपालिकामा मंगलबार सवारी दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ । त्यु हुनेमा विर्तामोड नगरमा मागिखाने ३२ वर्षीय सागर मिश्र रहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतिर जाँदै गरेको ना ६ ख १५२० नम्बरको बसले दक्षिणबाट उत्तरतिर बाटो काट्दै गरेका पैदलयात्री मिश्रलाई ठक्कर दिएको थियो । ठक्करबाट सख्त घाइते…