काठमाडौँका यी ठाउँमा आज पनि बत्ती जाने

काठमाडौँ, २१ फागुन । काठमाडौँका विभिन्न ठाउँमा आज पनि बत्ती जाने भएको छ । बालाजु वितरण केन्द्र, महाराजगञ्ज वितरण केन्द्र र बुढानीलकण्ठ उपवितरण केन्द्रअन्तर्गत फिडरहरुमा मर्मतको काम गर्नुपर्ने भएकाले लाइन काट्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । विद्युत मर्मतको काम गर्नुपर्ने भन्दै प्राधिकरणले बालाजु गोलढुङ्गा फिडर अन्तर्गत पर्ने शेषमति, गोलढुङ्गा, लोलाङ, चिसापानी, ओशो एरिया, तीनपिप्ले,…