बढ्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौँ, १८ फागुन । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । निगमले सोमबार एक विज्ञप्ती जारी गर्दै पेट्रोल, डिजेल तथा मट्टितलेको मूल्य दुई/दुई रुपैंयाका दरले बढाएको हो । आन्तरिक उडानमा खपत हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ तथा अन्तराष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य भने प्रति किलोलिटर २५ अमेरिकी डलर…