आजको राशिफल

वि.सं.२०७७ साल चैत्र ०७ गते । शनिबार । ईश्वी सन् २०२१ मार्च २० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । फाल्गुन शुक्लपक्ष । तिथि–सप्तमी,५३ घडी ३० पला, रातको ०३ बजेर ३४ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–रोहिणी,१९ घडी २६ पला,दिउसो ०१ बजेर ५६ मिनेट उप्रान्त मृगशिरा…