बालविवाह गरेको आरोपमा बेहुला र बुवा पक्राउ

काठमाडौँ, १५ फागुन । किशोरीसँग विवाह गरेको आरोपमा प्रहरीले बेहुला र उनका बुवालाई पक्राउ गरी सार्वजनिक गरेको छ । वीरगन्ज महानगरपालिका-१६ लक्ष्मीनारायण टोलकी १७ वर्षकी किशोरीसँग विवाह गरेको आरोपमा प्रहरीले हिजो शुक्रबार सोही ठाउँका १९ वर्षीय बेहुला र उनका बुवालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । लक्ष्मीनारायण टोलमा विवाह भइरहेको सूचनाको आधारमा किशोरीको घरमा पुगी सोधपुछ…