काठमाडौँ, ६ माघ । नेपाल टेलिकमले आफ्ना प्रयोगकर्तालाई आफ्नो विवरण अपडेट गर्न, नाम सच्याउन तथा आफ्नो नाममा बनाउन आग्रह गरेको छ । नागरिक एपमा उपलब्ध हुने विवरणमा सिम प्रयोगकर्ता ग्राहक विवरण गलत आउन थालेपछि टेलिकमले यस्तो आग्रह गरेको हो । दूरसञ्चार कार्यालयबाट ग्राहकको विवरण अद्यावधिक/नामसारी गर्ने तथा नाम सच्याउने कार्य प्राथमिकताका साथ गर्ने तयारी भएका हुनाले…